जिल्ला अदालत तनहुँमा नाबालिग गायिकामाथि बलात्कारसम्बन्धी मुद्दाको थुनछेक आदेश लेखिरहँदा बाहिर भने धर्ना जारी छ।
अदालत परिसर बाहिर नायक पल शाहका कयौँ समर्थक धर्नामा बसेका हुन्।
उनीहरुले बलात्कार अभियोग लागेका पल शाह निर्दोष रहेको भन्दै पोस्टरसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले पल शाह निर्दोष रहेको तर्कसहित प्रदर्शन गरेका छन्।
सबै तस्बिर : प्रकाशचन्द्र भट्टराई



288
Shares

प्रतिक्रिया