समाज


गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न तीन जना पक्राउ, सार्वजनिक गर्ने प्रहरीको तयारी

गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न तीन जना पक्राउ, सार्वजनिक गर्ने प्रहरीको तयारी

नेपालखबर
असोज १४ , काठमाडौँ

काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गाोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो। 

उनीहरुलाई केहीदिन पहिल्यै नै प्रहरीले पक्राउ गरेको थियो। काठमाडौं परिसरले उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो। पक्राउ परेका अभियुक्तहरुको विवरण भने गोप्य राखिएको छ।

भारतीय गुण्डा नितिन मदनको योजनामा भएको भनिएपनि उनलाई पक्राउ गरिएको हो वा होइन भन्ने खुलेको छैन्। 

सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै हत्या भएको थियो।

मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएका थिए। 

यसअघि उनले हत्या गरेका व्यक्तिको अनुसन्धानका क्रममा नै उनको कनेक्सन पाकिस्तानसम्म रहेको पुष्टि भएको थियो। 

कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित उनको गार्मेन्ट अगाडि अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका थिए।

असोज १४, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.