समाज


धनकुटा केन्द्रबिन्दु बनाएर भूकम्प

धनकुटा केन्द्रबिन्दु बनाएर भूकम्प

नेपालखबर
मंसिर १२, २०७९ सोमबार ११:११, काठमाडौँ

धनकुटाकोआँखीसल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

सोमबार बिहान १० बजेर ४५ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का पूर्वी पहाडका विभिन्न जिल्लामा महसुस भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .