नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सबै एटीआर जहाजको प्राविधिक परीक्षण गरेको छ।
पोखरामा यती एयरलाइन्सको दुर्घटना पश्चात परीक्षणबाट कुनै त्रुटि फेला नगरेको जनाएको छ।
प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने डीआई, प्रि फ्लाईट इन्फेक्सन, निश्चित अवधीमा गरिने सेडुल इन्फेक्स जस्ता कार्य गरेको उल्लेख गरेका छन्।
प्राधिकरणले दुर्घटना जाँचबुझ आयोग गठन भइ कार्य प्रारम्भ भैइसकेको जनाएको छ।
150
Shares
प्रतिक्रिया