नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो।
प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो।
को कहाँ?
प्रतिक्रिया