समाज


प्रधान सेनापतिद्वारा सामुहिक तालिमको निरीक्षण

प्रधान सेनापतिद्वारा सामुहिक तालिमको निरीक्षण

नेपालखबर
माघ २३ , काठमाडौँ

प्रधान सेनापति प्रभुराम शर्माले श्री उपत्यका पृतना हेडक्वाटर अन्तर्गतका फौजहरु सम्मिलित भई ललितपुरको लेलेमा सञ्चालन भइरहेको सामुहिक तालिमको निरीक्षण गरेका छन्। 

हाल नेपाली सेनाका विभिन्न युनिटहरु आ–आफ्नो जिम्मेवारी ईलाकाहरुमा सामुहिक तालिमको क्रममा छन्।

निरीक्षणको दौरान प्रधान सेनापति शर्माले तालिमका विविध पक्षहरुका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरे।

माघ २३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.