ad ad

समाज


मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो ३ वर्षयताका सबै निर्णय (विवरण)

मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो ३ वर्षयताका सबै निर्णय (विवरण)

नेपालखबर
फागुन १०, २०७९ बुधबार ११:४०, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले तीन वर्षभित्र बोर्ड बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ। 

सूचनाको हकसम्बन्धी ऐन २०६४ र सूचनाको हकसम्बन्धी नियमावली २०६५ मा भएको व्यवस्थाबमोजिम निर्णय सार्वजनिक गरेको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

२०७७ वैशाखदेखि २०७९ फागुनसम्म पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका उनले बताए। 

हेर्नुहोस निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .