समाज


बल्खुमा दुर्गा प्रसाईं पक्ष र युवा संघबीच झडप

बल्खुमा दुर्गा प्रसाईं पक्ष र युवा संघबीच झडप

सागर न्यौपाने
मंसिर ७, २०८० बिहिबार १२:२, काठमाडौँ

बल्खु चोकमा दुर्गां प्रसाईं पक्ष र युवा संघबीच झडप भएको छ। प्रसाईं पक्षका लागि तोकिएको बल्खु क्षेत्रमा  युवा संघको टोली पुगेपछि त्यहाँ झडप भएको हो। 

दुई पक्षबीच त्यहाँ ढुंगामुढा भएको हो। 

काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .