नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार जीबी भनिने गितेन्द्रबाबु राई पक्राउ परेकोबारे अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ।
जीबी राई पक्राउ परेको भन्ने हल्ला चलिरहेका बेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले बिहीबार बिहान नेपालखबरसँग अहिलेसम्म राई पक्राउ परेको जानकारी नआएको बताए।
उनले भने, ‘जीबी राई पक्राउ परेकोबारे अहिलेसम्म कुनै जानकारी छैन।’
जीबी राईबारे विस्तृत यहाँ : अब जीबी पक्राउ गर्ने जिम्मा रविलाई
477
Shares

प्रतिक्रिया