डोनाल्ड ट्रम्प गल्फ खेलका पारखी हुन्। उक्त कार्टुनमा डोनाल्ड ट्रम्पले लाशमाथि गल्फ खेलेको देखाइएको छ।
हालै मेक्सिको र अमेरिकाको सिमानमा इलसाल्भाडोरका बाबुछोरीको मृत्यु भएको थियो।
खोलामा डुबेको अवस्थामा लाश भेटिएको थियो। ट्रम्पको कडा नीतिका कारण मानिसहरु सिमानामा मृत भेटिन थालेको टिप्पणी भएका छन्।

यसै सिलसिलामा क्यानडेली पत्रकार माइकल दि एडरले ट्रम्प विरोधी कार्टुन बनाएका थिए।
कार्टुनमा ट्रम्पले लाशलाई सोधेको छन्,‘के म लाशमाथिबाट गल्फ खेल्न सक्छु।’
पत्रकार माइकल ब्रुनविक न्युजमा आवद्ध थिए। उनको कार्य पुरा रुपमा गलत भएको बताउँदै ब्रुनविक न्युजले उनलाई जागिरबाट हटाएको हो।
याे पनि।
Cartoon for June 26, 2019 on #trump #BorderCrisis #BORDER #TrumpCamps #TrumpConcentrationCamps pic.twitter.com/Gui8DHsebl
— Michael de Adder (@deAdder) June 26, 2019My cartoons will no longer appear in @TimesTranscript @DailyGleaner @TJProvincial @TJGreaterSJ
— Michael de Adder (@deAdder) June 28, 2019

प्रतिक्रिया