समाज


राष्ट्रपतिको हातबाट टीका लगाएपछिको उत्साह, हेरौँ तस्बिरहरू

राष्ट्रपतिको हातबाट टीका लगाएपछिको उत्साह, हेरौँ तस्बिरहरू

सरोज बैजु
असोज २६, २०८१ शनिबार १७:१२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन्।

शनिबार राष्ट्रपति कार्यालय शीतलनिवासमा पौडेलले टीका प्रदान गरेका हुन्।

राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न सर्वसाधारणको भीड लागेको थियो।

राष्ट्रपतिको हातबाट बडा दसैँको टीका लगाउन पाउँदा सर्वसाधारण उत्साहित देखिन्थे।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad