खोटाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
‘यो सानो खालको भूकम्प हो, यसले क्षति पुर्याउँदैन’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालखबरसँग भने।
918
Shares

प्रतिक्रिया