कैलालीको धनगढी उपमहानगरपालिका–१६ बाट १८ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीकै धनगढी उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढा रहेका प्रहरीले जनाएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
15
Shares

प्रतिक्रिया