समाज


बबरमहलमा मोटरसाइकल दुर्घटना, २६ वर्षीय युवकको मृत्यु

बबरमहलमा मोटरसाइकल दुर्घटना, २६ वर्षीय युवकको मृत्यु

नेपालखबर
चैत ७, २०८१ बिहिबार १३:३, काठमाडौँ

काठमाडौँको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका-११ बबरमहल चोकमा गएराति बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमी बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको हो।  

दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad