राजाभाइ शिल्पकारलाई नेपाल विद्युत प्राधिकरणको प्रवक्ताको जिम्मेवारी दिइएको छ। यसअघिका प्रवक्ता चन्दनकुमार घोषलाई हटाएर शिल्पकारलाई जिम्मेवारी दिइएको हो।
प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तन भएसँगै प्रवक्ता पनि हेरिफेरि गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको थियो।
822
Shares

प्रतिक्रिया