सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। आज शनिबार मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखेर तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरू भएको हो।
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो। काठमाडौँ उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ।


















42
Shares

प्रतिक्रिया