चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगो लगाएको आरोपमा थप एक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३९ वर्षीय राजन श्रेष्ठ छन्।
चैत १५ मा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा जडीबुटी उद्योगमा आगो लागेको थियो।
222
Shares

प्रतिक्रिया