समाज


बार निर्वाचन : अध्यक्षका प्रत्याशी मिश्रले ल्याए ३९६४ मत, श्रेष्ठको १६७७, कसको कति?

बार निर्वाचन : अध्यक्षका प्रत्याशी मिश्रले ल्याए ३९६४ मत, श्रेष्ठको १६७७, कसको कति?

नेपालखबर
चैत २७, २०८१ बुधबार १५:४७, काठमाडौँ

नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत भएको मतगणनामा अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रले ३ हजार ९६४ मत ल्याएका छन्।

बुधबार अपरान्ह प्राप्त पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवारहरू वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले १ हजार ६७७ मत ल्याएका छन्।

यस्तै, अधिवक्ता राजु कैतीले ३९, अधिवक्ता उज्वल घिमिरे २१ र अधिवक्ता आशिष पौडेलले ४० मत ल्याएका छन्।

हेरौँ कसको कति मत?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad