नेपाल सरकारको उपसचिव भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आफू उपसचिव भएको र अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकोले ठेक्का मिलाइने दिने भन्दै ठगी गर्ने दैलेखकी जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई बाँकी रकम माग्दै गरेको अवस्थामा त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
96
Shares

प्रतिक्रिया