छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमणले बुधबार एकै दिन १० जनाको मृत्यु भएको छ। योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।
कतिपय भारतीय सञ्चारमाध्यमले भने यस्ताे मृत्यु संख्या ५१ पुगिसकेकाे पनि जनाएका छन्।
भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ९० पुगेको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया