समाज


चिनियाँ दूतावासले नेपालस्थित आफ्ना नागरिकलाई भन्यो– भूलवश पनि भारतीय सीमामा नजानू

चिनियाँ दूतावासले नेपालस्थित आफ्ना नागरिकलाई भन्यो– भूलवश पनि भारतीय सीमामा नजानू

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १९:४२, काठमाडौँ

नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई भारतीय सीमा क्षेत्रमा नजान आग्रह गरेको छ। 

भारत र पाकिस्तानबीच तनाव बढेकाबेला दूतावासले शुक्रबार विज्ञप्ति निकाल्दै भिसाबिना भारतीय सीमा पुगे २ देखी ८ वर्ष जेल सजाय र जरिवना हुने उल्लेख गरेको छ।

‘भूलवश पनि भारतीयी सीममा भिसा बेगर प्रवेश नगर्न र व्यक्तिगत असावधानी नअपनाउन आग्रह गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘भूलवश पनि भारत प्रवेश गरे दुई देखी ८ वर्ष जेल सजाय र जरिवना हुनसक्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad