काठमाडौँको तीनकुनेमा महिला मृत फेला परेकी छन्।
तीनकुने गैरीगाँउस्थित दिनेश गजुरेलको चारतले माटोको घरको चौथौ तल्ला (टप) मा एक्लै डेराकोठा गरी बस्ने खोटाङकी वर्ष अन्दाजी २२/२३ की प्रितिका परियार मृत फेला परेकी हुन्।
उनले आफ्नै डेरा कोठाको जस्ताको छानाको दलिनमा सलको पासो लगाई भित्रबाट ढोका बन्द भएको अवस्थमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
474
Shares

प्रतिक्रिया