समाज


अफताब आलमलाई मस्तिष्काघात, आईसीयूमा उपचार जारी

अफताब आलमलाई मस्तिष्काघात, आईसीयूमा उपचार जारी

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १८:३६, काठमाडौँ

बुधबारमात्रै जेलमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ।

आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको र परिवारका सदस्यले १०:३० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको अस्पताल स्रोतले जनाएको छ।

उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको एक चिकित्सकले नेपालखबरलाई जानकारी दिए।  

उनले उच्च रक्तचाप, मधुमेहलगायत रोगको औषधि सेवन गरिरहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad