समाज


प्रहरीको नमस्कार, यात्रुको सलाम (तस्बिरहरू)

प्रहरीको नमस्कार, यात्रुको सलाम (तस्बिरहरू)

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १३:४९, काठमाडौँ

सार्वजनिक यातायात बन्द हुँदा लामो तथा छोटो दूरीका सवारी चलेका छैनन्। कतै निस्किन सास्ती खेपी रहेका यात्रुलाई नेपाल प्रहरीले आफ्नै बस सञ्चालन गरेर सेवा दिइरहेको छ। प्रहरीको बसमा सेवा पाउँदा यात्रु पनि मख्ख छन्। केही यात्रुले प्रहरीलाई सेवाका लागि सम्मान व्यक्त गर्दै सलाम ठोकेका छन्। 

उता प्रहरीले भने आफ्ना बसमा आउने जो कोहीलाई नमस्कार गर्दै स्वागत र बिदा गर्ने गरेका छन्।  

सार्वजनिक यातायात व्यवसायीहरूले हिजोदेखि सवारी ठप्प पार्दै आन्दोलन सुरु गरेका छन्। प्रहरी, सशस्त्र प्रहरीले पनि हिजैदेखि यात्रुलाई आफ्ना सवारीमार्फत यात्रुलाई सेवा दिइरहेको छ।  

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad