करेन्ट लागेर ललितपुरमा १ जनाको ज्यान गएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली ठटिकोट बस्ने ६४ वर्षीय आशाकाजी
महर्जनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो।
सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
141
Shares

प्रतिक्रिया