समाज


काभ्रेपलाञ्चोक र भक्तपुरका लागि बाढी महाशाखाको चेतावनी

काभ्रेपलाञ्चोक र भक्तपुरका लागि बाढी महाशाखाको चेतावनी

नेपालखबर
असार २२, २०८२ आइतबार २१:२२, काठमाडौँ

अहिले (आइतबार राति) काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पानी परिरहेको छ। 

यसैबीच बाढी पूर्वानुमान महाशाखाले आइबार राति ९ बजे काभ्रेपलाञ्चोक र भक्तपुरमा पछिल्लो एक घण्टाभित्रै मध्यम वर्षा भएको भन्दै चेतावनी जारी गरेको छ।

बाढी महाशाखाले भनेको छ : पछिल्लो १ घण्टामा काभ्रेपलाञ्चोक जिल्लास्थित नाला वर्षामापन केन्द्र र भक्तपुर जिल्लास्थित नगरकोट वर्षा मापनकेन्द्रमा मध्यम वर्षा मापन भएकाले सो क्षेत्र भई वहने ससाना खोलामा बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाऔँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad