काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीको पुलमुनी एक पुरुष मृत फेला परेका छन्। थापाथलीकै सुकुम्वासी बस्थीमा बस्ने मकवानपुर बकैया गाउँपालिका-३ का ३५ वर्षका हरि राई मृत फेला परेका हुन्।
उनको शव मंगलबार भेटिएको र उनको मृत्यु कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया