गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्षमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका-१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन्।
मंगलबार मन्त्री स्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालय अन्तर्गत रहने हज समितिको सदस्यहरुको पनि नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
99
Shares

प्रतिक्रिया