समाज


मोटरसाइकल दुर्घटनामा २० वर्षीय युवकको गयो ज्यान

मोटरसाइकल दुर्घटनामा २० वर्षीय युवकको गयो ज्यान

नेपालखबर
साउन २६, २०८२ सोमबार १२:२५, काठमाडौँ

रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवकको ज्यान गएको छ। 

सोमबार बिहान लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तिलोत्तमा-१४ तीनधुराका २० वर्षीय खेम भुसालको ज्यान गएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad