समाज


रसुवा बस दुर्घटना : २१ जना घाइते, गम्भीर ४ जनालाई काठमाडौँ ल्याइयो (सूचीसहित)

रसुवा बस दुर्घटना : २१ जना घाइते, गम्भीर ४ जनालाई काठमाडौँ ल्याइयो (सूचीसहित)

तस्बिरः रेडियो रसुवा


नेपालखबर
साउन २९, २०८२ बिहिबार १८:१८, काठमाडौँ

रसुवाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा घाइते हुनेको संख्या २१ जना पुगेकोछ। 

रसुवाको आमाछोदिङमो गाउँपालिका गत्लाङबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ८४३५  बस बिहीबार रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको थियो। 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि काठमाडौँ ल्याएको छ भने १७ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। 

अटोलाई साईड दिने क्रममा बस सडकबाट करिब ४० मिटर तल खसेको थियो।

घाइतेहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए। 

यी हुन् घाइतेः 

क्रम संख्या जिल्ला ठेगाना उमेर नाम अवस्था
1 रसुवा उत्तरगया गा.पा. वडा 02 डाँडागाँउ 38 गंगा पौडेल मध्यम घाइते
2 रसुवा आमाछोदिङ्मो वडा 01 नेसिङ 20 प्रिस्किला तामाङ गम्भीर घाइते (काठमाडौँ रिफर ग्रीन सिटी)
3 रसुवा आमाछोदिङ्मो गा.पा. वडा 05 चिलिमे 24 जुनिसा तामाङ मध्यम घाइते
4 नुवाकोट मेगाङ गा.पा. वडा 04 27 गणेश सुनार (चालक) मध्यम घाइते
5 रसुवा आमाछोदिङ्मो गा.पा. वडा 01 51 दावा साङ्मो तामाङ गम्भीर घाइते (काठमाडौँ रिफर ग्रीन सिटी)
6 नुवाकोट मेगाङ गा.पा. वडा 03 21 राजकुमार सेन्चुरी (गाडी साहु/सहचालक) मध्यम घाइते
7 नुवाकोट किस्पाङ गा.पा. वडा 03 54 बुद्दि बि.क. गम्भीर घाइते
8 रसुवा आमाछोदिङ्मो गा.पा. वडा 04 गोल्जुङ 28 तेन्चेन मेन्दु तामाङ मध्यम घाइते
9 रसुवा आमाछोदिङ्मो गा.पा. वडा 04 गोल्जुङ 28 सुनिता तामाङ गम्भीर घाइते
10 रसुवा गोसाईकुण्ड गा.पा. वडा 05 स्याफ्रुबेशी 52 दावा घले मध्यम घाइते
11 रसुवा गोसाईकुण्ड गा.पा. वडा 05 स्याफ्रुबेशी 0.2 वर्ष पासाङ बुटी शेर्पाको छोरी मध्यम घाइते (काठमाडौँ रिफर ग्रीन सिटी)
12 रसुवा नौकुण्ड गा.पा. वडा 01 21 बिवश लोप्चन सामान्य घाइते
13 रसुवा उत्तरगया गा.पा. वडा 02 38 गणेश पौडेल सामान्य घाइते
14 धादिङ - 47 सम्बर लामा मध्यम
15 धादिङ - 40 राम माया घले मध्यम
16 रसुवा नौकुण्ड गा.पा. वडा 01 27 सोना तामाङ मध्यम
17 रसुवा आमाछोदिङ्मो गा.पा. वडा 05 चिलिमे 24 जुनिसा तामाङ सामान्य
18 नुवाकोट सूर्यगढी गा.पा. वडा 04 32 सिता पौडेल मध्यम
19 सिन्धुली गोलाङजोङ गा.पा. 16 दिपेस परियार सामान्य घाइते
20 नुवाकोट बिदुर न.पा. वडा 13 - सुजन सुनार सामान्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad