समाज


डा गोविन्द केसीले तोडे अनशन

डा गोविन्द केसीले तोडे अनशन

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १४:३१, काठमाडौँ

वरिष्ठ चिकित्सक डा गोविन्द केसीले अनशन तोडेका छन्।  

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन्। 

उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट जुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्। 

अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए।

सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad