भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको प्रदर्शन उत्तेजित बन्दै गएपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा प्रवेश गर्न निषेध गरिएको छ।
माइतीघरदेखि बानेश्वरसम्मै प्रदर्शनकारीले जुलुस निकालेर संसद् भवनमै छिरेपछि प्रहरीले सिंहदरबार प्रवेशमा कडाइ गरेको हो।
माइतीघरबाट बानेश्वरतर्फ जाँदै गरेको जुलुस सिंहदरबारतर्फ जाने खाजेपछि प्रहरीले रोकेको थियो।
210
Shares

प्रतिक्रिया