सडक विभाग आजदेखि चाकुपाटबाट सञ्चालनमा आएको छ। सडक विभागका प्रवक्ता प्रभात कुमार झाका अनुसार बुधबारदेखि पुर्ण क्षमतामा सञ्चालनमा आउने छ। ५ कार्यालय र आयोजना बबरमहलबाटै सञ्चालनमा आउने छ। प्रकाशित: भदौ २९, २०८२ आइतबार २०:५९
प्रतिक्रिया