समाज


जेनजी आन्दोलनका सहिद विनोदका घरमा कुलमान

जेनजी आन्दोलनका सहिद विनोदका घरमा कुलमान

नेपालखबर
असोज १, २०८२ बुधबार १२:८, काठमाडौँ

ऊर्जा मन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा सहिद भएका विनोद महर्जनको घरमा पुगेका छन्। 

भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय समेत सम्हाले उनी बुधबार ललितपुरको सुन्धारास्थित महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। 

साथै उनले महर्जन परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका थिए। 

जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad