राष्ट्रिय राष्ट्रिय महिला आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले सम्हालेकी छिन्।
आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली असोज ५ गतेदेखि आयोगमा उपस्थित नहुँदासम्मका लागि कार्यवहाक अध्यक्षको कार्यसम्पादन गर्ने जानकारी आयोगले दिएको छ।
संविधानको धारा १०१ को उपधारा (६) बमोजिम आफूले कार्यवाहकको जिम्मेवारी लिएको खतिवडाले बताएकी छिन्।
159
Shares

प्रतिक्रिया