प्रधान सेनापति अशोक राज सिग्देलले आज असोज ३१ गते पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन्।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त पृतना तथा युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए।
भ्रमणको दौरान प्रधान सेनापतिले आजै पोखरास्थित सैनिक अस्पतालको समेत निरीक्षण गरेका छन्।

414
Shares

प्रतिक्रिया