समाज


कास्की केन्द्रबिन्दु भएर भूकम्प

कास्की केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १९:२, काठमाडौँ

कास्कीको अन्नपूर्ण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रबिन्दु भएर आज (आइतबार) साँझ ५ः१९ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad