समाज


आजको मौसम : तराईका थोरै स्थानमा हुस्सु

आजको मौसम : तराईका थोरै स्थानमा हुस्सु

फाइल तस्बिर


नेपालखबर
मंसिर १७, २०८२ बुधबार ८:२८, काठमाडौँ

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बुधबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानमा भने हुस्सु लागेको छ।

मौसम महाशाखाको प्रक्षेपणअनुसार दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति भने मौसम देशभर मुख्यतया सफा रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad