सरकारले एकसाथ ६० सहसचिवको सरुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको विभिन्न ठाउँमा सरुवा/काज/कामकाजमा खटाउने निर्णय गरेको हो।
उक्त निर्णय कार्यान्वयन गर्दै आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा र काजमा खटाएको हो।
हेर्नुहोस् सूचीः





प्रतिक्रिया