लोक सेवा आयोग, केन्द्रीय कार्यालयले नेपाल प्रहरीका विभिन्न उपसमूहअन्तर्गत प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले मंगलबार सूचना जारी गर्दै खुला तथा समावेशी विधाको नतिजा सार्वजनिक गरेको हो।
नतिजा प्रकाशित गरिएका समूह तथा उपसमूहहरू यस प्रकार छन्:
विधि विज्ञान उपसमूह: विज्ञापन नम्बर २२/०८१/८२ अन्तर्गतको लिखित नतिजा।
केनाईन (डग हेण्डलर) उपसमूह: विज्ञापन नम्बर २१/०८१/८२ अन्तर्गतको लिखित नतिजा।
इन्जिनियरिङ्ग तथा सूचना प्रविधि उपसमूह: विज्ञापन नम्बर २०/०८१/८२ अन्तर्गतको लिखित नतिजा।
सूची हेर्नुहोस्:
135
Shares

प्रतिक्रिया