महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले करार सेवामा ८ जना क्लिनिकल रजिस्ट्ररको लागि दरखास्त आह्वान गरेको छ।
टिचिङ अस्पतालको पदपूर्ति समितिले आज सूचना जारी गर्दै पाँच विभागका लागि आठजना जनशक्ति माग गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २५ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना

78
Shares

प्रतिक्रिया