अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको विरोधमा नेपाली विद्यार्थी उत्रिएका छन्।
अमेरिकाले शनिबार राति भेनेजुएलामाथि सैन्य आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतिलाई अमेरिका लिएर गएको थियो।
त्यसको विरोधमा आइतबार संयुक्त विद्यार्थी संगठनले काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्।
त्यस्तै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अस्कल क्याम्पसमा मशाल जुलुश निकालेको छ।











711
Shares

प्रतिक्रिया