समाज


नेपाल प्रहरीका १६ एसपीको पदस्थापन

नेपाल प्रहरीका १६ एसपीको पदस्थापन

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १८:५, काठमाडौँ

नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी) को पदास्थापन गरिएको छ। 

गृह मन्त्रालयले भरखरै प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका १६ जनाको पदस्थापना गरेको हो। गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट पदास्थपन गरिएको जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad