समाज


सैनिक आवासीय विद्यालयहरूमा भर्ना खुल्यो

सैनिक आवासीय विद्यालयहरूमा भर्ना खुल्यो

नेपालखबर
चैत १, २०८२ आइतबार १०:३४, काठमाडौँ

नेपाली सेनाले सञ्चालन गरेका ११ वटा आवासीय विद्यालयहरूमा भर्ना खुलेको छ। 

आगामी शैक्षिक सत्र-२०८३ का लागि सैनिक आवासीय महाविद्यालय भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन, बर्दिवास र बुटवलमा भर्ना खुलेको हो।

योग्यता पुगेका इच्छुक विद्यालयले सैनिक विद्यालयमा कक्षा १ र ६ मा भर्ना हुन सक्ने सूचनामा उल्लेख छ। 

सैनिक आवासीय महाविद्यालयल भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन, बर्दिवास र बुटवलका लागि कक्षा ६, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय तथा रिपूमर्दिनी सैनिक महाविद्यालयका लागि कक्षा १ मा भर्नाका लागि आवेदन आह्वान गरिएको हो। 

हेुर्नुहोस् सूचना 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad