पूर्वयुवराज पारस शाह आज अस्पताल भर्ना भएका छन्। बिहीबार बिहान उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो। नियमित स्वास्थ्य जाँचका क्रममा उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतको भनाइ छ। प्रकाशित: चैत १९, २०८२ बिहिबार ११:४८ 3.0k Shares
प्रतिक्रिया