वितेको २४ घण्टामा विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
यस अवधिमा भएका दुर्घटनामा १२३ जना घाइते भएका छन्।
गण्डकी प्रदेशमा २, लुम्बिनी, मधेस, काठमाडौँ उपत्यका र बागमती प्रदेशमा १-१ जना गरेर सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो।
यसबिचमा लुम्बिनीमा ३५, मधेसमा २३, कोसीमा २१, काठमाडौँ उपत्यकामा ३४, बागमतीमा ५ र कर्णालीमा ३ जना सवारी दुर्घटनामा घाइते भएका छन्।
3.0k
Shares

प्रतिक्रिया