काठमाडौँको कुलेश्वरबाट आइतबार गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार भारतीय नागरिक घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।
थप अनुसन्धान भइरहेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए।
270
Shares

प्रतिक्रिया