जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ६४६ पुगेको छ।नयाँ संक्रमितहरुमा कुल ९ जना र विजयनगर गाउँपालिकाकाका ३ जना छन। सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो। प्रकाशित: असार १, २०७७ सोमबार ७:२६
प्रतिक्रिया