समाज


बालिकामाथि यौनहिंसा गर्ने चिनियाँ अर्बपति जेनहुवालाई पाँच वर्षको जेल सजाय

बालिकामाथि यौनहिंसा गर्ने चिनियाँ अर्बपति जेनहुवालाई पाँच वर्षको जेल सजाय

नेपालखबर
असार ४, २०७७ बिहिबार ९:५६,

बालिकामाथि यौनहिंसा गरेको आरोप पुष्टि भएपछि अर्बपति जेनहुवा जेल चलान हुने भएका हुन्।

उनी सिजेन ग्रुपमका पूर्व प्रमुख हुनभने उनले ठूलो भवनहरु ठेक्कामा लिएर निर्माण गर्दथे।

गतवर्षको जुनमा सांघाइको होटलमा एक महिलाकी छोरीलाई यौन दुव्र्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

अनुसन्धानपछि आरोपहरु पुष्टि भएको हो। सांघाईस्थित प्युट्यु जिल्ला अदालतले अर्बपति जेनहुवालाई ५ वर्षको जेल सजाय तोकोको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad