समाज


स्टार्ट गर्न लाग्दा मोटरसाइकलमा आगलागी

स्टार्ट गर्न लाग्दा मोटरसाइकलमा आगलागी

नेपालखबर
साउन २७, २०७७ मंगलबार ८:५४,

हेटौँडामा स्टार्ट गर्न लागेको एउटा मोटरसाइकल आगलागी हुँदा जलेर नष्ट भएको छ।

हेटौँडा उपमहानगरपालिका–४ मा रहेको शिव वावा पेट्रोल पम्ममा पेट्रोल हाली स्टाट गर्ने क्रममा बा ९२ प २४६३ नं को मोटरसाइकलमा अचानक आगलागी भएको हो।

आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर क्षति भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad